संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि रवि लामिछानेले सभामुखलाई भेट्दै-Sutra News

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि रवि लामिछानेले सभामुखलाई भेट्दै

शुक्रबार, १८ माघ २०८१

शुक्रबार, १८ माघ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन् ।



रास्वपा स्रोतका अनुसार संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछाने संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूलाई भेट्न लागेका हुन् ।

रास्वपा स्रोतका अनुसार लामिछानेले आजै सभामुख देवराज घिमिरेलाई पनि भेट गर्दैछन् । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट