रास्वपाद्धारा प्रतिनिधि सभाको बैठक अवरोध-Sutra News

रास्वपाद्धारा प्रतिनिधि सभाको बैठक अवरोध

शुक्रबार, १८ माघ २०८१

शुक्रबार, १८ माघ २०८१

काठमाडौं । प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुक्रबार सुरु भएको छ । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ ।



सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट