काठमाडौं । आज (शुक्रबार) प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले बहिस्कार गरेर बाहिरिएका छन् ।
लामो समयसम्म पनि उभिएरै उनीहरुले बिरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।
यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नो सम्बोधन जारी राखेका छन् ।