मन्त्रिपरिषद् बैठक बस्दै-Sutra News

मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, २१ माघ २०८१

सोमबार, २१ माघ २०८१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।



सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

अपराह्न ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट