सिम्रन परियारको गीत ‘म त परे गाउँले गोठालो’ सार्वजनिक-Sutra News

सिम्रन परियारको गीत ‘म त परे गाउँले गोठालो’ सार्वजनिक

सोमबार, २१ माघ २०८१

सोमबार, २१ माघ २०८१

काठमाडौं । पछिल्लो समय युवा पुस्तामाझ असाध्यै लोकप्रिय बन्दै गएकी गायिका सिम्रन परियार सम्भोज मल्लको स्वरमा रहेको गीत ‘म त परे गाउँले गोठालो’ सार्वजनिक भएको छ ।



सङ्गीतकार आकाश नेपालीको शब्द तथा सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियो स्काइ म्युजिकले सार्वजनिक गरेको हो । गीतमा पहाडका बस्ती, हरियाली पखेरा, गाउँले गोठालो जीवनको यर्थातलाई कथा उतारिएको छ।

गीतको म्युजिक भिडियो सिम्रन परियार युटुव च्यानलमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट