यी हुन एकीकृत समाजवादीले तोकेको ३३ विभागका प्रमुख र उपप्रमुख (सूचिसहित)-Sutra News

यी हुन एकीकृत समाजवादीले तोकेको ३३ विभागका प्रमुख र उपप्रमुख (सूचिसहित)

बुधबार, २३ माघ २०८१

बुधबार, २३ माघ २०८१

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ ।



पार्टीले जारी गरेको अपानी ४ मार्फत ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेलले पाएका छन् ।

यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी डा.बेदुराम भुसालले पाउँदा रामचन्द्र यादव उपप्रमुख भएका छन् ।

कुन विभागमा को ?

स्कुल विभाग : प्रमुखमा झलनाथ खनाल, उपप्रमुखमा डा. बेदुराम भुसाल र डा. विजय पौडेल
सङगठन विभाग : प्रमुखमा डा. बेदुराम भुसाल, उपप्रमुखमा रामचन्द्र यादव
विदेश विभाग : प्रमुखमा प्रमेश हमाल
राजकीय मामिला विभाग : प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा
प्रचार विभाग : प्रमुखमा प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई
सङघीय तथा प्रादेशिक मामिला : प्रमुखमा जगन्नाथ खतिवडा
अनुगमन तथा मूल्याङकन विभाग : प्रमुखमा घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे

संसदीय विभाग : प्रमुखमा गरिमा शाह

शिक्षा विभाग : प्रमुखमा सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा
आर्थिक विभाग : प्रमुखमा सोम पाण्डे
सहकारी विभाग : प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदी
अर्थ योजना विभाग : प्रखुमा डा. विजय पौडेल, उपप्रमुखमा डा.चन्द्रमणि अधिकारी,
पर्यटन विभाग : प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही
कृषि तथा भूमिसुधार विभाग : प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी
भौतिक पूर्वाधार तथा यातायात विभाग : प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठ
स्थानीय तह विभाग : प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा, डा.सीता ढुङगाना

स्वास्थ्य विभाग : प्रमुखमा डा.वंशीधर मिश्र र उपप्रमुखमा राधा सिलवाल
राष्ट्रिय हित सुरक्षा विभाग : प्रमुखमा साध्यबहादुर भण्डारी
जलस्रोत विभाग : प्रमुखमा डा. कृष्ण पन्त
निर्वाचन विभाग : प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका
कानुन विभाग : प्रमुखमा डा.देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँल
समाज कल्याण विभाग : प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव
विपद् व्यवस्थापन विभाग : प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखमा भास्कर काफ्ले
उपभोक्ता हित विभाग : प्रमुखमा प्रा.डा.इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी
श्रम तथा रोजगार विभाग : प्रमुखमा सुदेश पराजुली

विज्ञान प्रविधि विभाग : प्रमुखमा शंकर पोखरेल
खानेपानी तथा सरसफाइ विभाग : प्रमुखमा चीरञ्जीवी आचाय
खेलकुद विभाग : प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल
शहरी विकास विभाग : प्रमुखमा कृष्णप्रसाद खनाल
वन वातावरण विभाग : प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापा
उद्योग वाणिज्य विभाग : प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना
उद्यमशीलता विकास विभाग : प्रमुखमा होम बुढाथोकी
साहित्य–संस्कृति विभाग : प्रमुखमा रमेशरञ्जन झा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट