![arvind_kejariwal](https://www.sutranews.com/wp-content/uploads/2024/03/arvind_kejariwal.jpeg)
![दिल्ली विधानसभा चुनाव : केजरीवाल पराजित](https://www.sutranews.com/wp-content/uploads/2024/03/arvind_kejariwal.jpeg)
काठमाडौं । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् ।
बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि पछि थिए । लगभग दुई घण्टाको मतगणना पछि केजरीवालले केही समयक अग्रता लिए पनि अन्त्यमा उनले चुनाव हारेका छन् ।
भाजपाका वर्माले तीन हजार १८६ मतले जित हासिल गरेका छन् ।