बहुमत पुग्नेगरी अध्यादेश पास गर्ने सहमति बनेको सत्ता गठबन्धनको दाबी-Sutra News

बहुमत पुग्नेगरी अध्यादेश पास गर्ने सहमति बनेको सत्ता गठबन्धनको दाबी

शनिबार, ३ फाल्गुन २०८१

शनिबार, ३ फाल्गुन २०८१

काठमाडौं । सरकारले जारी गरेका अध्यादेशहरूको प्रक्रिया संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको सत्तारुढ गठबन्धनले दाबी गरेको छ ।



शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूबीच सहमति जुटेको गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । सबै राजनीतिक दलहरू सहमत भएका छौं,’ बैठकपछि गृहमन्त्री लेखकले बताए ।

‘छलफल सकारात्मक रुपले निष्कर्षमा पुगेको छ र बहुमत पुग्ने गरी छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट