धोबिखोलामा कार खस्यो !-Sutra News

धोबिखोलामा कार खस्यो !

आइतबार, ४ फाल्गुन २०८१

आइतबार, ४ फाल्गुन २०८१

काठमाडौं । काठमाडौंको अनामनगर स्थित धोबिखोलामा एउटा कार खसेको छ।



आइतबार साँझ बा २१ च ६६१४ नम्बरको कार धोबिखोलामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले जनाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट