फेरि भूकम्पको धक्का !-Sutra News

फेरि भूकम्पको धक्का !

सोमबार, ५ फाल्गुन २०८१

सोमबार, ५ फाल्गुन २०८१

काठमाडौं । मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट