अण्डाको भाउ घट्यो, प्रतिक्रेट कति ?-Sutra News

अण्डाको भाउ घट्यो, प्रतिक्रेट कति ?

शुक्रबार, ९ फाल्गुन २०८१

शुक्रबार, ९ फाल्गुन २०८१

काठमाडौं । नेपाली बजारमा अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज (शुक्रबार) देखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो ।



बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् । मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स(एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ पर्ने छ ।

यसअघि ठूलो अण्डा ४ सय, मध्यम ३ सय ८५ र एक्सचएल अण्डा ४ सय १५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट