एसडी योगीको गीत ‘सारी कुर्ता’ सार्वजनिक-Sutra News

एसडी योगीको गीत ‘सारी कुर्ता’ सार्वजनिक

शुक्रबार, ९ फाल्गुन २०८१

शुक्रबार, ९ फाल्गुन २०८१

काठमाडौं । एसडी योगीको गीत ‘सारी कुर्ता’को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा अस्मिक लम्साल र इभा गिरीको फिचर रहेको छ ।



गीतमा रुद्र लुइटेल आयुफ ​​र बिग्यानी पराजुलीको स्वर, राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत र रिकेश गुरुङको संगीत रहेको छ भने भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियो एसडी योगी अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट