सुशासन अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत-Sutra News

सुशासन अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत

बिहिबार, २२ फाल्गुन २०८१

बिहिबार, २२ फाल्गुन २०८१

काठमाडौं । राष्ट्रियसभाबाट सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ । बिहीबारको बैठकबाट अध्यादेश बहुमतले स्वीकृत भएको हो ।



अध्यादेशमाथि राखेको अस्वीकारको सूचना अस्वीकार भएपछि सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले स्वीकृतको प्रस्ताव राखेको थिए । यो अध्यादेश बुधबारको प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

आज राष्ट्रियसभा बैठकमा अरू चार अध्यादेश पनि निर्णयार्थ पेस गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट