एकीकृत समाजवादी सचिवालय बैठक बस्दै-Sutra News

एकीकृत समाजवादी सचिवालय बैठक बस्दै

सोमबार, २६ फाल्गुन २०८१

सोमबार, २६ फाल्गुन २०८१

काठमाडौं नेकपा (एकीकृत समाजवादी) ले सोमबार सचिवालय बैठक बोलाएको छ।



पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बिहान ११ बजे बस्न लागेको एकीकृत समाजवादीले जानकारी दिएको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूले आइतबार काठमाडौंमा गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट