प्रधानमन्त्रीले भने जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दिन आएको छैन-Sutra News

प्रधानमन्त्रीले भने जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दिन आएको छैन

सोमबार, २६ फाल्गुन २०८१

सोमबार, २६ फाल्गुन २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरू नरहेको बताएका छन्।



पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आइतबार भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएको थियो।

उनले आफूहरू हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट