राजावादीको आलोचना गर्दै प्रधानमन्त्रीले सुनाए कविता- खोजी भइरहेको छ भाइमाराको-Sutra News

राजावादीको आलोचना गर्दै प्रधानमन्त्रीले सुनाए कविता- खोजी भइरहेको छ भाइमाराको

सोमबार, ३ चैत्र २०८१

सोमबार, ३ चैत्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूको विरोध गर्दै कविता सुनाएका छन्।



मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत खण्ड कला-साहित्य-संस्कृति सम्मेलनलाई आइतबार सम्बोधन गर्ने क्रममा ओलीले ‘अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल’ शीर्षकको कविता वाचन गरे।

कवितामार्फत उनले पूर्वराजालाई लक्षित गर्दै भाइभारा र मूर्तिचोरको आरोप लगाएका छन्।

कवितामा प्रधानमन्त्री ओलीले ‘हराएको मूर्ति खोजी भइरहेको, भाइमाराको खोजी भइरहेको’ जस्ता बिम्ब प्रयोग गरेका छन्।

सिधै चोर बन्न नमिलेकाले ‘मूर्ति हराएको’ भन्नुपरेको प्रधानमन्त्री ओलीले भनेका छन्।

यस्तो छ ओलीको कविता :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट