

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मंगलबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ ।
२३५ क्याम्पसको नतिजा आउँदा अहिलेसम्म सबैभन्दा धेरै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जित हात पारेको छ । नेविसंघले ९९ क्याम्पसमा जित हात पारेको छ ।
यस्तै, मतपरिणाम आएकामध्ये क्याम्पसमा नेकपा (एमाले)निकट अनेरास्ववियुले ८६ क्याम्पसको नेतृत्वमा जित हात पार्दै नेविसंघलाई पछ्याएको छ ।
अहिलेसम्म माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले भने ४६ क्याम्पसको नेतृत्वमा जित हात पारेको छ ।
यस्तै, मतपरिणाम आएकामध्ये २ क्याम्पसमा नेकपा (एस) निकट अनेरास्ववियुले जित हात पारको छ भने २ क्याम्पसमा स्वतन्त्रले जित हात पारेका छन् ।
मंगलबार देशभरि ३८ आंगिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो ।
यी हुन् नेविसंघले जितेका क्याम्पस
यी हुन् अनेरास्ववियुले जितेका क्याम्पस
यी हुन् अखिल क्रान्तिकारीले जितेका क्याम्पस
१. जुगल बहुमुखी क्याम्पस,सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ
२. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं– प्रदिप श्रेष्ठ
३. नेत्रावती बहुमुखी क्याम्पस धादिङ – अभिषेक थपलिया
४. शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम– प्रकाश डाङ्गी
५. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ– बम धामी
६. सिजा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य
७. राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली
८. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
९. शंकरापुर क्याम्पस , दार्चुला – जानकी टमटा
१०. श्रीकृष्ण क्याम्पस , काभ्रे – सविन श्रेष्ठ
११. संजिवनी क्याम्पस, काभ्रे– दिपक रानामगर
१२. प्रभा बहुमुखी क्याम्पस, काभ्रे– सुजन चौलागाई
१३. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल
१४. बनगाढ क्याम्पस, सल्यान – जीवन विष्ट
१५. भाषा क्याम्पस धनकुटा – सरोज थापा
१६. सिद्दीपृथ्वी जनता क्याम्पस, दाङ – सुदिप चौधरी
१७. सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम – दीपेन्द्र ओली
१८. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी
१९. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी
२०. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा
२१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली– दुर्गा बहादुर मगर
२२. पुरन्धारा बहुमुखी क्याम्पस, हंसपुर दाङ स्ववियु अध्यक्ष – विकास मास्की मगर
२३. अमरज्याेती बहुमुखी क्याम्पस नुवाकोट –शर्मिला श्रेष्ठ
२४. सुर्यगढी सामुदायिक क्याम्पस नुवाकोट– जीवन तामाङ
२५. कुमारी नमुना क्याम्पस नुवाकोट –मन्दिरा न्यौपाने
२६. रामपुर क्याम्पस,कन्चनपुरको अध्यक्ष –रबिना
२७. जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखु धादिङ अध्यक्ष–अनुनय सिल्वाल
२८. गल्कोट बहुमुखी क्याम्पस बाग्लुङ– प्रभात साहनी
२९. रामपुर चितवन इन्जिनियर क्याम्पसमा –प्रज्वल अधिकारी
३०. मेलम्ची भ्याली क्याम्पस, हेलम्बु सिन्धुपाल्चोक –राजन गिरी
३१. रमाइलो बहुमुखी क्याम्पस, मोरङ –अनिश कार्की
३२. श्रृंगीश्वर बहुमुखि क्याम्पस रुरुक्षेत्र गाउँ पालिका गुल्मी– विशाल थापा
३३. जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक –असोक ढुंगाना
३४. जनकपुर इन्जिनियरिङ क्याम्पस –प्रकाश पुडासैनी
३५. सुनकोसी क्याम्पस सिन्धुली –अध्यक्ष कृष्ण भण्डारी
३६. गुराँस बहुमुखी क्याम्पस बर्दिया –तिलक शर्मा
३७. फारुला बहुमुखी क्याम्पस दार्मा सल्यान– हिमा शर्मा
३८. केदार सुर्य बहुमुखी क्याम्पस विपीनगर डोटी–यशोदा बोहोरा
३९. सिस्ने शिक्षा क्याम्पस रुकुम पुर्व अध्यक्ष –अ्मर खत्री
४०. मरिण बहुमुखी क्याम्पस सिन्धुली अध्यक्ष –बिषेस राइ
४१. श्री नारद आदर्श शिक्षा क्याम्पस उदयपुर अध्यक्ष – ज्ञान्दिल राई
४२. ऑबुखैरनी क्याम्पस तनहुँ– प्यानल नै बिजयी
४३. पॉचथर यासोक क्याम्पसमा– अध्यक्ष बिजयी
४४. पॉचथर रवि क्याम्पसमा– अध्यक्ष बिजयी
४५. मिक्लाजुङ क्याम्पस मोरंङ– प्यानलै बिजयी
४६.सिस्ने शिक्षा क्याम्पस रकुमपुर्व–अमर खत्री