एसइईमा अंग्रेजी विषयमा उत्कृष्ट नम्बर कसरी ल्याउने ? यस्तो छ टिप्स(भिडियोसहित)-Sutra News

एसइईमा अंग्रेजी विषयमा उत्कृष्ट नम्बर कसरी ल्याउने ? यस्तो छ टिप्स(भिडियोसहित)

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

काठमाडौं । प्रत्येक वर्ष हुने एसइई परीक्षामा कसरी उत्कृष्ट अंक ल्याउने भन्ने चिन्ता हरेक विद्यार्थीमा हुने गर्दछ । यस वर्ष पनि चैत्र ७ गतेदेखि परीक्षा सुरु हुने भएको छ ।



परीक्षामा पहिलो दिन नै हुने अंग्रेजी विषयमा कसरी उत्कृष्ट अंक ल्याउने भन्ने चिन्ता हरेक विद्यार्थीहरुमा हुने गर्दछ । तर अंग्रेजीलाई सहज रुपमा लिग्दै परीक्षमा आफूले उत्कृष्ट अंक प्राप्त गर्नका लागि अपनाउन सकिन्छ यस्ता उपाए :

१. म उत्कृष्ट अंक ल्याउन सक्छु भन्ने आत्मविश्वासका साथ परीक्षा हलमा सहभागी हुने,
२. सजिलो प्रश्नलाई पहिले लेख्ने,
३. सफा अक्षर बनाएर लेख्ने,
४. नबुझिएका प्रश्नलाई पटक-पटक पढ्ने र बुझेर मात्र उत्तर लेख्ने,
५. प्रश्नहरु कुनै पनि नछोडि तोकिएका सबै प्रश्नको उत्तर लेख्ने,
६. प्रश्नले खाजेको कुरालाई स्पष्ट रुपमा लेख्ने,

थप उपाए भिडियो मार्फत हेर्न सक्नुहुनेछ :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट