

काठमाडौं । चुनाव भएका अधिकांश क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । बिहीबार बिहानसम्म २९५ क्याम्पसको मतपरिणाम सार्वजनिक भएको हो ।
सार्वजनिक मतपरिणामअनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सबैभन्दा बढी क्याम्पसमा जित हात पारेको छ । परिणामअनुसार नेविसंघले ११३ क्याम्पसको नेतृत्व जित्दा एमाले निकट अनेरास्ववियुले ९१ स्थानमा जित हात पारेको छ ।
नेविसंघ र अनेरास्ववियुलाई पछ्याउँदै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ८३ क्याम्पसको नेतृत्व जितेको छ ।
यसैगरी, परिणाम आएकामा एर्कीकत समाजवादी निकट अनेरास्ववियुले ४, स्वतन्त्रले ३ र जसपा निकट समाजवादी विद्यार्थी युनियनले १ क्याम्पसको नेतृत्व जितेको छ ।
यसपटक ४२२ क्याम्पसमध्ये २४ आंगिकसहित करिब १०० क्याम्पसमा विभिन्न कारणले निर्वाचन हुन सकेन । निर्वाचन भएका करिब ३ सय क्याम्पसमध्ये केहीको मात्रै अन्तिम परिणाम आउन बाँकी छ ।
हालसम्मको परिणामलाई हेर्दा, सबैभन्दा घाटा एमाले निकटको अनेरास्ववियुलाई भएको छ भने माओवादी निकटको क्रान्तिकारीलाई सबैभन्दा बढी फाइदा भएको छ ।
यसअघि २०७९ सालमा ३५५ क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुले १३३, नेविसंघले ८९ र क्रान्तिकारीले ६५ ठाउँमा जितेका थिए । जसअनुसार नेविसंघ र क्रान्तिकारीले थप क्याम्पसहरुमा जित्दा अनेरास्ववियु खुम्चिएको छ ।
कुनले कहाँ जिते ?
नेविसंघ
अनेरास्ववियु
1. महेन्द्ररत्न बहुमुखी क्याम्पस, ईलाम, विशाल कार्की
2. मादी बहुमुखी क्याम्पस, संखुवासभा, भीम कुमारी कार्की (अनु)
3. धनकुटा ब. क्याम्पस, धनकुटा, युवा तिमिल्सिना
4.हिले क्याम्पस, धनकुटा, विशाल तिन्तुङ्ग
5. जाल्पादेवी क्याम्पस, धनकुटा, चेतराज पौडेल
6. मंगलबारे क्याम्पस, ईलाम, केशव निरौला
7. सखुवासभा ब. क्याम्पस, संखुवासभा, चेतन भण्डारी
8. पिण्डेश्वर क्याम्पस, सुनसरी, सुधाकर पोखेल
9. खदम क्याम्पस, मोरङ, संगम कन्दङवा
10. सुकुना ब. क्याम्पस, मोरङ, एलिश ओझा
11. गौरादह क्याम्पस, झापा, तुलसीराम पौडेल
12. सीता रमेश बहुमुखी क्याम्पस, झापा, अशोक भण्डारी
13. त्रिदेव बहुमुखी क्याम्पस, झापा, ईश्वर रिजाल
14. थर्पु क्याम्पस, पाँचथर, सुरेश माझी
15. षडानन्द क्याम्पस, भोजपुर, दिनेश बराईली
16. जनक हजारी क्याम्पस, जनकपुर, दिपेश बखेल
17. चर्तुभुजेश्वर जनता ब. क्याम्पस, सर्लाही, हिमाल घिमिरे
18. जनज्योति ब. क्याम्पस, सर्लाही, समिर सिंह
19.महेन्द्र रत्न क्याम्पस, काठमाण्डौं, ईश्वर थापा
20. ललितकला क्याम्पस, काठमाण्डौं, आशिष पौडेल
21. नेपाल कमर्श क्याम्पस, काठमाण्डौं, बिशाल रोकाहा
22. सिन्धु भ्याली क्याम्पस, सिन्धुपाल्चोक, सन्दीपा चौलागाई
23. ठोकर्पा क्याम्पस, सिन्धुपाल्चोक, सर्मिला घर्ती
24. सुनकोशी क्याम्पस, सिन्धुपाल्चोक, कृष्ण न्यौपाने
25. ईन्द्रावती क्याम्पस,सिन्धुपाल्चोक, गोकुल खड्का
26. चितवन जनआदर्श बहुमुखी क्याम्पस, अनुज न्यौपाने
27. तेजगड़ा क्याम्पस, काभ्रे, सुजन सापकोटा
28. सर्वमंगला क्याम्पस, काभ्रे, श्रीकृष्ण भट्टराई
29. जनक क्याम्पस, काभ्रे, सन्जिव गिरि
30. कुशादेवि कुशादेवी, काभ्रे, मोनिका हुमागाई
31. धुलिखेल क्याम्पस, काभ्रे, स्वागत चापागाईं
32. डेडीथुम्का क्याम्पस, काभ्रे, अञ्जना नेपाल
33. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली, निरुता आले मगर
34. कमला बहुमुखी क्याम्पस, सिन्धुली, टेक प्रसाद लुईटेल (विबेक)
35. बंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुर, दिवस सिलवाल
36. निर्मल बहुमुखी क्याम्पस, मकवानपुर, प्रशान्त भण्डारी
37. हेटौडा क्याम्पस, मकवानपुर, अभि मैनाली
38. मकवानपुर बहुमुखी क्याम्पस, मकवानपुर, प्रसिद्ध रेग्मि
39. सहिद स्मृति ब. क्याम्पस, रामेछाप, शुसिल थापा
40. मंगला शिक्षा क्याम्पस, एल्डिस पुन
41. तेज निरला क्याम्पस, मुस्ताङ, अन्जु परियार
42.मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा, मुना न्यौपाने
43. सिद्धार्थ बहुमुखी क्याम्पस, स्याङ्जा, प्रतिक्षा गोदार
44. भानुभक्त बहुमुखी क्याम्पस, तनहुँ, मिन बहादुर थापा
45. जनज्योति क्याम्पस, तनहुँ, बिप्लप भण्डारी
46. पोखरा नर्सिङ क्याम्पस, कास्की, प्रतिभा भण्डारी
47. वन विज्ञान अध्ययन संस्थान, कास्की, अभिशेक शर्मा
48. मर्स्याङ्दी बहुमुखी क्याम्पस, लमजुङ, मदन बि.क.
49. धवलागिरी बहुमुखी क्याम्पस, अश्मिन शेख
50. दर्छा रामपुर क्याम्पस, पाल्पा, अनिषा कोइराला
51. माडव्य क्याम्पस, पाल्पा, सौगात कोइराला
52. उद्बुद्ध कलेज, पाल्पा, कृष्णा झापुर्लुक
53. दिगाम आदर्श ब. क्याम्पस, गुल्मी, उषा पाण्डे
54. रिडी बमुमुखी क्याम्पस, गुल्मी, धन बहादुर कुमाल
55. देवदह आदर्श ब. क्याम्पस, रुपन्देही, अश्विन न्यौपाने
56. सहिद नारायण पोखरेल क्याम्पस, रुपन्देही, विज्ञान पाण्डे
57. बर्दिया बहुमुखी क्याम्पस, बर्दिया, दुर्गा खत्री
58. मैनापोखर शारदा क्याम्पस, बर्दिया, सागर खत्री
59. जनसेवा बहुमुखी क्याम्पस, प्रदीप खड्का, बर्दिया
60. मनुषा टीका सिंह थापा क्याम्पस, बर्दिया, धिरेन्द्र धिताल
61. ज्ञानोदय बहुमुखी क्याम्पस, बाँके, सर्विन महत्तो
62. नेपालगञ्ज नर्सिङ क्याम्पस, बाँके, देवर्चना अधिकारी
63. बाणगंगा बहुमुखी क्याम्पस, कपिलवस्तु, शिव शर्मा (सिशिर)
64. फलारी बाबा बहुमुखी क्याम्पस, कपिलवस्तु, बिष्णु यादव
65. नेपाल आदर्श बहुमुखी क्याम्पस, कपिलवस्तु, उपेन्द्र कहार
66. समयथान बहुमुखी क्याम्पस, कपिलवस्तु, केशव गैह्रे
67. अमर क्याम्पस, प्यूठान, जीवन रोक्का मगर
68. पदमोदया क्याम्पस, दाङ, दिपक पाण्डे
69. दाङ भ्याली क्याम्पस, दाङ
70. कलेज अफ साइन्स, दाङ
71.स्वर्णिम कलेज, दाङ
72. शारदा क्याम्पस, सल्यान, विश्व खड्का
73.सल्यान बहुमुखी क्याम्पस, सल्यान, बिशाल पुन मगर
74.सिम्ता बहुमुखी क्याम्पस, सुर्खेत, रूद्र रावत
75. हिमशिखर ब. क्याम्पस, सुर्खेत, मिना रावत
76. अमरदीप क्याम्पस, सुर्खेत, विशाल रावत
77. हिमज्योति ब. क्याम्पस, हुम्ला, जयराम सिञ्जल्याल
78. डोल्पो क्याम्पस, डोल्पा, गोकर्ण बुढाथोकी
79. जुम्ला बहुमुखी क्याम्पस, बाजुरा, लाेकेन्द्र बुढा
80. बुढीनन्दा क्याम्पस, जुम्ला, भाष्कर शाही
81. सेती क्याम्पस, बझाङ, दिपेन्द्र दाैल्याल
82. सुनकुडा नमुना क्याम्पस, बझाङ, कपिल बिष्ट
83.नव प्रभात संयुक्त क्याम्पस, बैतडी, सपना चन्द
84.श्रीकोट बहुमुखी क्याम्पस, बैतडी, नवीन कपाडी
85. शिक्षा क्याम्पस, बैतडी, अकबर चन्द
86. लटिनाथ क्याम्पस, दार्चुला, रुकेश सिह विष्ट
87. कृष्ण स्नातक क्याम्पस, दार्चुला, ओमकार पा
88. दानेस्वहरी बहुमुखी क्याम्पस, कञ्चनपुर, बिमला कुमारी रावल
89. कैलाश बहुमुखी क्याम्पस, अछाम, केशरी तिरुवा
90.नेशल कलेज अफ ईन्जिनियरिङ, काठमाडौं, सुफल पौडेल
91. महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज, केशरजंग शाही ठकुरी
क्रान्तिकारीले जितेका
क्रान्तिकारीले जितेकाे याे सूचीमा महेन्द्र माेरङ क्याम्पस र धरानकाे केन्द्रीय प्रविधि क्याम्पस थपिएका छन् ।