नायव सुब्बा पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)-Sutra News

नायव सुब्बा पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

शनिबार, ९ चैत्र २०८१

शनिबार, ९ चैत्र २०८१

काठमाडौं । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।



काठमाडौँ केन्द्रीय आयोगले एक सूचनामार्फत नायव सुब्बा वा सो सरह पदको नतिजा प्रकाशन गरेको शनिबार जानकारी दिएको हो।

आयोगमा दिपायल कार्यालयको विज्ञापन नम्बर १५७०१-१५७०६/०८१-८२ (खुला तथा समावेशी) संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको नतिजा प्रकाशन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट