कार्यपालिका बैठकको माग गर्दै मेयर बालेनलाई ज्ञापनपत्र-Sutra News

कार्यपालिका बैठकको माग गर्दै मेयर बालेनलाई ज्ञापनपत्र

आइतबार, १० चैत्र २०८१

आइतबार, १० चैत्र २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले कार्यपालिकाको बैठक माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् ।



महानगरका प्रवक्ता वडाध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यले हस्ताक्षरसहित पत्र बुझाएका हुन् ।

यथाशीघ्र कार्यपालिका बैठक बोलाउनु भनि ज्ञापनपत्र बुझाएको वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट