काठमाडौंमा भूकम्पको धक्का-Sutra News

काठमाडौंमा भूकम्पको धक्का

बुधबार, १३ चैत्र २०८१

बुधबार, १३ चैत्र २०८१

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।



बुधबार साँझ ६ बजेर २८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार