हुम्लाको कालिका केन्द्रविन्दू भएर गयो ५.५ रेक्टर स्केलको भूकम्प-Sutra News

हुम्लाको कालिका केन्द्रविन्दू भएर गयो ५.५ रेक्टर स्केलको भूकम्प

बुधबार, १३ चैत्र २०८१

बुधबार, १३ चैत्र २०८१

काठमाडौं । हुम्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ।



राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि आजै साँझ ६ बजेर २७ मिनेट जाँदा चीनको तिनग्री कन्ट्री आसपास केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार