राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार-Sutra News

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

शुक्रबार, १५ चैत्र २०८१

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं । प्रहरीले राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ ।



आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार