दार्चुलामा भूकम्पको धक्का महसुस-Sutra News

दार्चुलामा भूकम्पको धक्का महसुस

बिहिबार, २१ चैत्र २०८१

बिहिबार, २१ चैत्र २०८१

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।



बिहीबार साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आपपास धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार