बानेश्वर क्याम्पसका स्ववियु सदस्य पहिलो बैठक नै नबसी विदेशिएपछि…-Sutra News

बानेश्वर क्याम्पसका स्ववियु सदस्य पहिलो बैठक नै नबसी विदेशिएपछि…

शनिबार, २३ चैत्र २०८१

शनिबार, २३ चैत्र २०८१

काठमाडौं । काठमाडौंको बानेश्वर क्याम्पसका निर्वाचित स्ववियु सदस्य विवेक ठकुल्ला निर्वाचित कार्यसमितिको पहिलो बैठक नै नबसी विदेश पलायन भएका छन्।



ठकुल्ला वैदेशिक अध्ययनका लागि आज शनिबार जापान गएका हुन्।

चैत ५ गते भएको स्ववियु निर्वाचनमा ठकुल्लाले अखिल क्रान्तिकारीको तर्फबाट १५९ मत ल्याएर स्ववियु सदस्य निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार