ट्रेड पावरले पायो आइपीओ निष्कासनको अनुमति-Sutra News

ट्रेड पावरले पायो आइपीओ निष्कासनको अनुमति

सोमबार, २५ चैत्र २०८१

सोमबार, २५ चैत्र २०८१

काठमाडौं । ट्रेड पावरले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।



कम्पनीले ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीले प्रति शेयर १०० रुपैयाँ मूल्य तोकेको छ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार