वडाध्यक्ष भण्डारी मृत फेला-Sutra News

वडाध्यक्ष भण्डारी मृत फेला

बुधबार, २७ चैत्र २०८१

बुधबार, २७ चैत्र २०८१

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।



करिब ५० वर्षीय भण्डारी बुधवार मृत भेटिएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार भण्डारी आफ्नै घरमा मृत भेटिएका हुन् ।

घटनापछि चार जना प्रहरी घटनास्थल गएको र थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार