रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक-Sutra News

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

बुधबार, ३ बैशाख २०८२

बुधबार, ३ बैशाख २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।



कार्यवाहक सभापति डीपी अर्यालले बिहीबार दिउँसो २ बजे बस्ने गरि बैठक बोलाएका हुन् । उक्त बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनले महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार