ओली, देउवा र प्रचण्ड किन एक्कासि छलफलमा जुटे ?-Sutra News

ओली, देउवा र प्रचण्ड किन एक्कासि छलफलमा जुटे ?

शनिबार, ६ बैशाख २०८२

शनिबार, ६ बैशाख २०८२

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन्।



एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका हुन्।

तीन नेताबीच संक्रमणकालीन न्यायलगायत विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार