१२ कक्षाको नयाँ परीक्षा तालिका सार्वजनिक (तालिका)-Sutra News

१२ कक्षाको नयाँ परीक्षा तालिका सार्वजनिक (तालिका)

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२
फाइल तस्बिर

काठमाडौं । १२ कक्षाको परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ।



यसअघि वैशाख ११ देखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थियो।

बोर्डले वैशाख २१ देखि हुने गरी कक्षा १२ को संशोधित तालिका बुधबार सार्वजनिक गरेको हो।

तालिका :

Notices-202504231550386024

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार