बेहोस भेटिएका वडा अध्यक्षको मृत्यु, बिषादी सेवनको आशंका-Sutra News

बेहोस भेटिएका वडा अध्यक्षको मृत्यु, बिषादी सेवनको आशंका

बुधबार, १० बैशाख २०८२

बुधबार, १० बैशाख २०८२

काठमाडौं । कञ्चनपुरमा बेहोस भेटिएका वडा अध्यक्षको मृत्यु भएको छ।



बुधबार दिउँसो बेहोस अवस्थामा भेटिएका बेदकोट नगरपालिका–९ का अध्यक्ष जनक विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्युु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार वडाध्यक्ष विष्ट बेदकोट नगरपालिका–३ मा पर्ने बेदकोट ताल नजिकै जंगलमा बेहोस अवस्थामा फेला परेका थिए।

विष्टले बिषादी सेवन गरेको आशंकामा घटनास्थल नजिक खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार