रुकुम पूर्वमा ४.२ म्याग्निच्युडको भूकम्प-Sutra News

रुकुम पूर्वमा ४.२ म्याग्निच्युडको भूकम्प

बिहिबार, ११ बैशाख २०८२

बिहिबार, ११ बैशाख २०८२

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको छ।



राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७ बजेर ३४ मिनेटमा जिल्लाको रामाकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार