

काठमाडौं । २०७२ को झल्को दिनेगरी आज पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसको केन्द्रबिन्दु फुलपिङकोट रहेको छ।
प्रतिक्रिया दिनुहोस्