थाइल्यान्डबाट फर्किएपछि देउवाले भने- गठबन्धनमा कुनै खटपट छैन, सरकार टिक्छ-Sutra News

थाइल्यान्डबाट फर्किएपछि देउवाले भने- गठबन्धनमा कुनै खटपट छैन, सरकार टिक्छ

शुक्रबार, १२ बैशाख २०८२

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं । सरकार परिवर्तनका चर्चाकाबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको सत्ता समीकरणमा कुनै खटपट नआएको बताएका छन् ।



उपचारको लागि थाइल्यान्ड गएका सभापति देउवा आज एक सातापछि नेपाल फर्किएका हुन् । थाइल्यान्डबाट फिर्ता हुने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सत्तारुढ दलभित्र खटपट सुरु भएको हो भन्ने पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘केही भएको छैन । यो हल्ला मात्रै हो ।’

उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार