प्रहरीका २०८ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)-Sutra News

प्रहरीका २०८ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

शुक्रबार, १२ बैशाख २०८२

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं । ठुलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवा सिफारिस गरिएको छ ।



आज बसेको बढुवा समितिको बैठकले २ सय ८ जनालाई सई पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

सूची:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार