शिक्षक महासंघ र सरकारबीच वार्ता जारी, सहमतिमा आउलान् त शिक्षक ?-Sutra News

शिक्षक महासंघ र सरकारबीच वार्ता जारी, सहमतिमा आउलान् त शिक्षक ?

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षक र सरकारको वार्ताका लागि शिक्षा मन्त्रालयले दिउँसो ३ बजे बोलाएको शिक्षक महासङ्घ र सरकारबीच वार्ता पाँच घण्टा ढिलो गरेर सुरु भएको बैठक जारी छ ।



शिक्षक महासंघको टोली मन्त्रालय पुगेको छ । महासङ्घका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका छन् ।

शिक्षकहरूको बैठक लम्बिँदा वार्ता ५ घण्टा ढिलो सुरु भएको हो । यसअघि सोमबार दुई चरणमा शिक्षक र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्ता सकारात्मक रहेको सरकारी पक्षको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार