नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा (सूचीसहित)-Sutra News

नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा (सूचीसहित)

मंगलबार, १६ बैशाख २०८२

मंगलबार, १६ बैशाख २०८२

काठमाडौं । जनपथ प्रहरी समूहतर्फको ६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । मन्त्रिपरिषद् बैठकको सोमबारको निर्णयअनुसार बढुवा भएका हुन् ।



एआईजीमा बढुवा हुनेमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार