Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

लकडाउन अवधिभर निम्न आय भएकालाई सरकारले खानाको व्यवस्था गर्ने

लकडाउन अवधिभर निम्न आय भएकालाई सरकारले खानाको व्यवस्था गर्ने

सुत्र डेस्क

१६, चैत्र २०७६

यो पनि

काठमाडौं - लकडाउन अवधिभर गरिव तथा दैनिक ज्यालादारीमा खटने मजदुरहरुको खानाको व्यवस्था सरकारले गर्ने भएको छ। प्रदेश २ को सरकारले यस्तो निर्णय गरेको हो। यसको व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरेर तत्कालका लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखका दरले बजेट पठाउने मन्त्रिपरिषदले निर्णय गरेको छ। लकडाउनको अवधिमा निम्न आय भएकार र दैनिक काम गरेर खाने वर्ग मारमा परेको भन्दै तिनीहरुलाई रातहको व्यवस्था गर्न आवाज उठिरहेको छ। प्रदेश सरकारले उनीहलई रातह दिने र केही स्थानीय तहले पनि राहतका कार्यक्रम ल्याए पनि केन्द्र सरकारले भने हालसम्म कुनै निर्णय गरेको छैन। https://twitter.com/dipjha/status/1244141524637462528

प्रकाशित मिति :चैत्र १६, २०७६ आइतवार - १२:१६:२२ बजे

प्रतिक्रिया

सुत्र डेस्क

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology