काठमाडाैं । कतारी अमिरलाई नेपालमा भब्य स्वागत गरियो । स–सम्मान भब्यरुपमै विदाइ पनि गरियो । सरकारले उनकाे आगमनमा सार्वजनिक विदा नै दियो । खातिरदारीमा कुनै कमी गरेको देखिएन । तर, पनि यो भ्रमण एक हिसाबले खल्लो जस्तै भएको छ । एउटा विशेष सम्मान गर्न भने सरकार चुकेको छ । नेपाल भ्रमणमा आएका विदेशी राष्ट्र तथा सरकार प्रमुखलाई काठमाडाैं महानगरले चाबी...
काठमाडौं । बजेटमार्फत घोषणा गरिएको अतिरिक्त हुलाक खारेज कार्यक्रम कार्यान्वयनमा गएको छ । सरकारले अतिरिक्त हुलाक नियमावली, २०३४ लाई संशोधन गर्दै हुलाक खारेज गराउन कर्मचारीलाई स्वेच्छिक र अनिवार्य अवकाशको कार्यक्रम ल्याएको हो । संशोधित नियमावलीको नियम ७ (क)अनुसार अतिरिक्त हुलाकमा काम गर्ने ५८ वर्ष उमेर पूरा भएका सबै कर्मचारी अनिवार्य अवकाशमा परेका छन् । त्यस्तै, नियम १२ (ख)अनुसार ५८ वर्षभन्दा...
काठमाडौं । २०७९ मंसिरमा भएको आम निर्वाचनको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई एक ठाउँमा देखिएका थिए । औपचारिकरुपमा सम्बन्ध तोडेको आठ वर्षपछि चुनावी समयमा सहकार्यमा जोडिएका प्रचण्ड र बाबुरामको बीचमा पार्टी एकताकै तहमा सम्बन्ध बनेको अड्कल पनि धेरैले लगाएका थिए । हुन पनि पार्टी विभाजनपछि पहिलो पटक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुग्दा बाबुरामले एकताको दिशामा अघि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूको अल्टिमेट गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’ भएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूको मुख्य गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’बाहेक केही नभएको उल्लेख गरेका हुन् । यसअघि नेपाली कांग्रेसलाई प्रतिपक्षी बनाएर नेकपा एमालेसँग सत्ता साझेदारी गरेसँगै प्रधानमन्त्री प्रचण्डले केपी शर्मा ओलीको तारिफ गर्दै आएका थिए । पछिल्लो...
सहकारी आर्थिक समृद्धि र विकास गर्न सामूहिक समुदाय केन्द्रित संस्था हो । जसले समुदाय तथा देशको आर्थिक विकासमा सकारात्मक सन्देश दिएको हुन्छ । हाल आएर यसको सहजरूपमा परिचालन, व्यवस्थापन हुन नसकेकाले बदनामीको भिल्ला भिराइएको छ । सहकारी संस्थामा समस्या आउनु कुनै ठूलै रोगको भाइरल ज्वरो लाग्नु या कोरोना आए जस्तो सहज एक अर्कामा सर्ने भाइरस जस्तो बन्न पुगेको छ ।...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ब्याटिङतर्फ भारतका रोहित शर्मा र अष्ट्रेलियाका मार्कस स्टोइनिसलाई पछाडि पारेका छन्...
काठमाडौं । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका...
काठमाडौं । भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । सडक मन्त्री नितिन...