Logo

बिहिवार, जेठ २२ गते २०७७

  • TRENDING NOW :

हस्ताक्षर र छाप बिना नै ईसेवाको स्पष्टिकरण (पत्रसहित)

हस्ताक्षर र छाप बिना नै ईसेवाको स्पष्टिकरण (पत्रसहित)

यो पनि

मोबाइल वालेट तथा डिजिटल भुक्तानी सेवाप्रादायक इसेवा फोन प प्रालीले काठमाडौं प्रेस अनलाइनबाट समाचार हटाइएको सम्बन्धनमा आफ्नो कुनै पनि सम्बन्ध नभएको प्रष्टिकरण दिएको छ। बुधार काठमाडौं प्रेस अनलाइनमा प्रकाशित एक समाचारलाई वेबसाइट डेभलपर कम्पनीले हटाइदिएको भन्दै इसेवाई पनि जोडेर समाजिक सञ्जालमा आलोचना भइरहेको विषयप्रति कम्पनीले प्रष्टिकरण दिएको हो। 'विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध हामी खेद प्रकट गदछौँ । समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेखित छ। काठमाडौं प्रेसको डेभलपर सिरान टेक र इसेवाका प्यारेन्ट कम्पनी एउटै भएको भन्दै सामाजिक सञ्जालमा व्यापाक आलोचना भइरहेको छ। इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी भएको र कम्पनीको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेकाले ग्राहकहरुले सुरक्षाको कुनै पनि चिन्ता गर्न नपर्ने कम्पनीले जानकारी दिएको छ। 'इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र

प्रकाशित मिति :चैत्र २१, २०७६ शुक्रवार - १२:४८:४२ बजे

प्रतिक्रिया

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology