Logo

सोमवार, जेठ १९ गते २०७७

१८ करोड अवैघ कमाई गर्ने यि हुन् नेपालकै चर्चित घुस्याहा अधिकृत

१८ करोड अवैघ कमाई गर्ने यि हुन् नेपालकै चर्चित घुस्याहा अधिकृत

सुत्र डेस्क

८, जेठ २०७७
१८ करोड अवैघ कमाई गर्ने यि हुन् नेपालकै चर्चित घुस्याहा अधिकृत

काठमाडौं  । खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ ।


आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको २६ करोड ६० लाख ६९ हजारमध्ये १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको खुलेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रकाशित मिति :जेठ ८, २०७७ बिहिवार - ०९:११:३२ बजे

प्रतिक्रिया

सुत्र डेस्क

सम्बन्धित समाचार

Copyright © All right reserved to Sutra News Site By: SobizTrend Technology