
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने भएका छन्। शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी गराए। ओलीले हिजो (शुक्रबार) मात्रै मोदीसँग बैंककमा गरेको भेटवार्तामा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई निम्तो दिएका थिए। उक्त भेटमा आफू सगरमाथा संवादमा आउन नसक्ने जानकारी मोदीले गराएको उनले बताए। ‘यसपल्ट सगरमाथा संवादमा...
कुरा १९९८ तिरको हो । अर्थात् आजभन्दा २५ वर्ष अगाडिको परिघटना । सिड्नी सेन्टरको बकिङघाम रोडमा कोठा थियो। नेपाल बाट गएको एक दिन मात्रै भएको थियो । हन्कङ देखि सिड्नी एयरपोर्ट सम्मको करिब १० घण्टाको लगातार उडानले गलेको शरीरमा फुर्ती आएकै थिएन। निन्द्रा थकाइ र आलस्यले बिथोलिरहेको थियो । हङकङ बाट राती दस बजे क्याथे प्यासिफिकमा उडेपछि मौसम प्रतिकुलताका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा लगिएको हो । यती एयरलाइन्सको विमानमार्फत बिहान ९.१२ बजे लाछिानेलाई गौतमबुद्ध विमानस्थलमा पुर्याइएको हो । अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लिइएको छ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई...
क्यालिफोर्निया । अमेरिकाले यति बेला आप्रवासीहरूको नीद हराम गरेको छ। कुनै पनि हालतमा अमेरिका पुग्न चाहनेहरूका लागि यति बेला ट्रम्प सरकारको आप्रवासी नियन्त्रण नीतिका...
काठमाडौं । हङकङमा हुने चारदेशीय टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले...
काठमाडौं । चर्चित भारतीय डान्सर तथा अभिनेत्री नोरा फतेही नेपाल आउँदै छिन्। ३ जेठमा बौद्धस्थित हायातको चौरमा हुने ‘नोरा...
काठमाडौं । चर्चित भारतीय डान्सर तथा अभिनेत्री नोरा फतेही नेपाल आउँदै छिन्। ३ जेठमा बौद्धस्थित हायातको चौरमा हुने ‘नोरा...