
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकलाई सदन बोल्न दिने संकेत देखाएको छ। बैठकमा नेताहरूले गृहमन्त्रीको कुरा सुन्नुपर्ने बताएका थिए। एक पदाधिकारीका अनुसार गृहमन्त्रीलाई बोल्न दिनको लागि सरकारले छानबिन समितिको प्रतिबद्धता जनाउनुपर्नेछ। यो प्रस्ताव सदन खोल्नको लागि सहज विकल्प हुनसक्ने माओवादीले जनाएको छ। ती नेताले भने, ‘उहाँहरूले बोल्न...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) संसद्को अवरोध हटाउन लचक देखिएको छ । बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक, रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको हो । बैठकपछि बोल्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने बताए । “निकास निकाल्नका लागि अधिकतम जोड दिन्छौं,...
नेपाली जनतामा नीहित सार्वभौम सत्ताको अधिकार अब राजालाई बुझाऔ भन्ने राजावादीहरुको आन्दोलन भारतका केही हिन्दुवादी संस्थाहरुको इशारामा भइरहेको भन्ने समाचारहरू बाहिर आउन थालेका छन्। भाजपाका नेता एवं उत्तराखण्डका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेर राजावादीले आन्दोलन गरेको त हामीले देख्दै आएका छौं नै। त्यसमाथि पनि नेपालमा हिन्दुराष्ट्रका पक्षमा बोल्न भाजपा नेताहरूले राजावादीलाई पैसा दिएको समाचारहरू आइरहेकै छन्। अब प्रश्न उठ्छ- हामी...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडाैं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल...
काठमाडाैं । नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते...
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आदेश जारी गर्दै १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाएका...