इटालियन सिरि ए : उपाधि विजेता युभेन्टसको लज्जास्पद हार-Sutra News

इटालियन सिरि ए : उपाधि विजेता युभेन्टसको लज्जास्पद हार

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

एजेन्सी–इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लिएरीसँग २–० गोल अन्तर्गतले पराजित भएको छ । 



बुधबार राति काग्लिएरीको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–० ले पराजित भएको हो । काग्लिएरीको जीतमा लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गरे ।

खेलको ८औं मिनेटमा लुका गाग्लिएनोको गोलबाट अग्रता बनाएको काग्लिएरीका लागि दोस्रो गोल पहिलो हाफको इन्ज्युरी समयमा जियोभानीले गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट