

काठमाडौं– प्रहरीले मंगलबार काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातुसम्बन्धी प्रकरणमा तीन जना पक्राउ परेका छन् ।
उनीहरुलाई बिहीबार पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका प्रहरी स्रोतले बताएको छ । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् ।