sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

कांग्रेसका भ्रातृ संगठनको म्याद ६ महिना थपियो

कांग्रेसका भ्रातृ संगठनको म्याद ६ महिना थपियो

सूत्र न्यूज

१६ श्रावण २०७७
  • 708
    SHARES
  • कांग्रेसका भ्रातृ संगठनको म्याद ६ महिना थपियो

    काठमाडौं- नेपाली कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायका भ्रातृ संस्थाको ६ महिना म्याद थप गरेको छ।

    नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर संघको पदावधि ६ महिना थप गरिएको हो।

    आगामी पार्टी केन्द्रीय कार्यक्रमितिबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका भ्रातृ संस्थाका ६ महिना म्याद थप गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    images

    प्रकाशित :श्रावण १६, २०७७ शुक्रवार - १८:३८:०६

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.