प्रधानमन्त्री ओली, प्रचण्ड र खनालबीच छलफल जारी-Sutra News

प्रधानमन्त्री ओली, प्रचण्ड र खनालबीच छलफल जारी

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीको आन्तरिक विवादको विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाल बालुवाटारमा पुगेका छन् । उक्त विषयमा प्रधानमन्त्री ओली, दाहाल र खनालबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।



पार्टीभित्र विवाद बढेपछि नेकपाको स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट