Logo

आइतवार, बैशाख ५ गते २०७८

भारतमा कोरोना लागेर शिक्षामन्त्री मृत्यु

भारतमा कोरोना लागेर शिक्षामन्त्री मृत्यु

सूत्र न्यूज

१८ श्रावण २०७७
  • 873
    SHARES
  • भारतमा कोरोना लागेर शिक्षामन्त्री मृत्यु

    काठमाडौं–भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

    उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचित भएकी थिइन् ।

    images
    images

    प्रकाशित :श्रावण १८, २०७७ आइतवार - १०:५५:१२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.