Logo

आइतवार, बैशाख ५ गते २०७८

नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण

नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण

सूत्र न्यूज

१९ श्रावण २०७७
  • 760
    SHARES
  • नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण

    काठमाडौं- नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा ४ सय १८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    त्यस्तै काठमाडौं उपत्यकामा भने ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ भने मृत्यु संख्या ५७ पुगेको छ।

     

    images
    images

    प्रकाशित :श्रावण १९, २०७७ सोमवार - १५:३६:३८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.